logo
  • आइतबार, असोज १८ २०८३

ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३० २०८१

काठमाडौ भदौ ३० गते । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास  केन्द्रबिन्दु भई  ४.६ रेक्टर स्केलको भूकम्प गएको  छ ।  खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend