ईस्ट पोल मा. वि.को खेलकुद सप्ताह सम्पन्न


लेखक : admin      ६ चैत्र २०७७, शुक्रबार १३:०० मा प्रकाशित     
ईस्ट पोल मा. वि.को खेलकुद सप्ताह सम्पन्न

गरेको छ , उक्त साता व्यापी खेल मा विभिन्न विधामा मा पूर्व प्राथमिक , जूनियर प्राइमरी , सिनियर प्राइमरी , निमावि तथा मा वि तह का छुट्टा छुट्टै खेल हरु सम्पन्न भएको थियो भने सबै तह र खेल मा प्रथम ,द्वितीय अनि तृतीय हुने खेलाडी हरुलाई स्वर्ण, रजत , कास्य पदक प्रदान गरिएको थियो । हाउस वाइज भएको उक्त खेलमा सबै भन्दा बढी स्कोर लेराएर थभिियध जयगकभ प्रथम भएको थियो । उक्त खेल को २ को उद्घाटन संस्थापक अधक्ष्य ईश्वर प्रसाद सापकोटा ले गर्नु भएको थियो भने अन्य तहको उदघाटन सञ्चालक सदस्य कुशल थापा ले गर्नु भएको थियो ।


प्रत्येक तहमा ९ विधा का खेल हरु भएको उक्त खेल आकर्षक र रोमाञ्चक थियो । शिक्षक र विद्यार्थी सबै ले भरपूर मनोरञ्जन लिएका थिए

Copy link
Powered by Social Snap