स्वास्थकर्मी प्रिया पौडेल पब्लिक हिरोज अवार्डद्धारा सम्मानित


लेखक : admin      २२ फाल्गुन २०७७, शनिबार १३:२० मा प्रकाशित     
स्वास्थकर्मी प्रिया पौडेल पब्लिक हिरोज अवार्डद्धारा सम्मानित

स्वास्थ क्षेत्रमा काम गरे वापत स्वास्थ कर्मी प्रिया पौडेल पब्लिक हिरोज अवार्डबाट सममानित हुनुभएको छ । रुपन्देही युवा समुहद्धारा आयोजित एक कार्यक्रमका विच स्वास्थ सेवामा योगदान गरे वापत उक्त अवार्ड दिइएको हो ।

नेपाली काँग्रेसका नेता प्रमुख सचेतक तथा पुर्व रक्षा मन्त्रि वालकृष्ण खाणले उक्त अवार्ड प्रदान गर्नु भएको हो । समाजमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सात बिधामा उक्त अवार्ड दिइएको आयोजक संस्थाले जनाएको छ ।

Copy link
Powered by Social Snap