हेटौडामा फोनलाइन डेलिभरि सुरु घरमै बसेर मिठा परिकार खान पाइने


लेखक : admin      ५ असार २०७८, शनिबार १२:५३ मा प्रकाशित     
हेटौडामा फोनलाइन डेलिभरि सुरु घरमै बसेर मिठा परिकार खान पाइने

लामो समयको निशेधाज्ञा पछि सरकारले गरेको नया व्यवस्था अनुसार व्यवसायहरु सुरु हुन लागेका छन । यसै विचमा हेटौडामा फोन लाइन तथा अनलाइन सर्भिस सुरु भएको छ ।

सम्पूर्ण सुरक्षाका साथ सफा शुद्ध स्वादिलो अनुभवी तथा दक्ष कुकहरु बाट तयार गरिने खाजा नास्ता अब घर अफिस मै फोन र अनलाइन मार्फत अर्डर गरि खान सकिने छ । हेटौडाको कुनै पनि स्थानमा फ्रि डेलिभरि सर्भिस हुने यस अनलाइन सेवाका प्रोप्राइटर हरि दगांलले बताए । उनका अनुसार क्विआर कोड बाट खाने कुराको मेनु स्क्यान गरेर सम्पर्क गर्न सकिने फोन लाइन तथा अनलाइन सर्भिसले जनाएको छ । मनपरेको खाना अर्डर गर्न निम्न अनुसारको ठेगानामा सम्पर्क गर्न सकिने छ ।
बिहान ८ बजे देखि बेलुकी ७ बजे सम्म कल गर्नोस्
९८४४४३४४४२

अथवा तलको लिङ्क थिच्न सकिने छ ।

Icon for this message
Fonline delivery service
Restaurant
Copy link
Powered by Social Snap