महर्षि स्कुलका प्रिन्सिपल सम्मानित


लेखक : admin      २२ फाल्गुन २०७७, शनिबार १२:५२ मा प्रकाशित     
महर्षि स्कुलका प्रिन्सिपल सम्मानित

 

महर्षि स्कुलका प्रिन्सिपल निर्मल पौडेल रुपन्देही युवा समुह द्धारा आयोजित कार्यक्रममा सम्मानित हुनु भएको छ । उहा शिक्षा क्षेत्रमा काम गरे वापत पब्लिक हिरोज अवार्ड द्धारा सम्मानित हुनु भएको हो । यस कार्यक्रममा नेपाली काँग्रेसका नेता, प्रमुख सचेतक तथा पुर्व रक्षा मन्त्री बालकृष्ण खाण प्रमुख अतिथी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा विभिन्न सात विधामा सम्मान वितरण गरिएको बताइएको छ ।
पब्लिक सुचना डटकम संग कुराकानी गर्दै निर्मल पौडेलले आगामी दिनमा आफुलाइ अगाडी बढ्नको लागि हौसला मिलेको बताए । उनले भने कार्यक्रममा सम्मानित हुन पाउदा आफुलाई गौरवको अनुभुुती भइरहेको छ, यस सम्मानले मैले नेपालको शिक्षा क्षेत्रको उन्ननयन र विकासका लागि थप बगाडी बढ्न हौसला मिलेको छ । ।म आयोजक तथा सवै शुभचिन्तक सवैलाइ हार्दिक आभार प्रकट गर्न चाहान्छु ।

 

Copy link
Powered by Social Snap