लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोर्सि पदमा खगेन्द्र सिटौला विजयी


लेखक : admin      २१ जेष्ठ २०७८, शुक्रबार ०८:४२ मा प्रकाशित     
लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोर्सि पदमा खगेन्द्र सिटौला विजयी


लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोर्सिका प्रत्यासि खगेन्द्र सिटौला विजयी हुने सम्भावना बढेर गएको छ । अव लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोसि पद प्रत्येक दुइ वर्षमा नेपालले  पाउने भएको र भित्रि सहमतिका आधारमा खगेन्द्र सिटौला विजयी हुन लाग्नु भएको हो । लायन्स क्लवको नेपालको इतिहासमा खगेन्द्र सिटौलाले करिव २४ वर्ष लामो लायन्सको सेवामा समर्पित हुनुहुन्छ । २२ गते हुने भर्चुअल कन्भेन्सनका सन्दर्भमा विभिन्न डिष्ट्रिक मल्टिपलहरुको बहुमत समर्थन रहेको लायन्सका विभिन्न व्यक्तिहरुले जानकारि दिनु भएको छ । कयौ लायन्सकर्मीहरुले लगभग विजयको माला पहिरिन लाग्नु भएको जत्तिकै सम्भावना रहेको उल्लेख गरेका छन । पुरानो भद्र शहमतिको कार्यान्वयन गर्ने हो भने उहाको विजय यात्रा सुनिश्चित रहेको दावि गरिएको छ । कतिपय लायन्सकर्मीहरुले पुरानो सम्झौतालाइ इमानदारिका साथ पालना गरेर लायन्सहरुको एकतालाई मजुबसत पादै अगाडि बढ्न र इमानदारिता प्रदर्शन गर्नको लागि पनि आइडि पदमा सिटौलालाइ विजय गराउनु पर्नेमा जोड दिएका छन ।

 

Copy link
Powered by Social Snap