स्मार्ट स्टुडेन्टमा श्रृषि धमला संग ससांर पोखरेलले गरे सानदार अन्तर्वाता ।


लेखक : admin      २५ कार्तिक २०७७, मंगलवार ०६:२८ मा प्रकाशित     
स्मार्ट स्टुडेन्टमा श्रृषि धमला संग ससांर पोखरेलले गरे सानदार अन्तर्वाता ।

मिना दाहाल

नेपालि विद्यार्थीहरुको राष्टिय स्तरको विषेस कार्यक्रमको नवौ एपिसोडमा नेपालका चर्चित पत्रकार श्रृषि धमला संग वुटवलका संसार पोखरेलले अन्तवार्ता लिएका छन । यतिबेला यो कार्यक्रमले विद्यार्थी अभिभावक र विद्यालयको मन जित्ने क्रममा रहेको छ । पत्रकार श्रृषि धमलाले यो
कार्यक्रममा विद्यार्थीहरुको परिपक्व प्रस्नले नेपालमा नया पत्रकारीताको अभ्यासको सुरुवात भएको उल्लेख गरेका छन । उनले यस कार्यक्रमले छिटै सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन । संसार पोखरेलले सोधेका विभिन्न ढंगका प्रस्नहरुको उत्तर दिने क्रममा उनले आफ्नो जिवन सङ्घर्षको बारेमा बताएका छन । जिवनमा विद्यार्थीहरुले पत्रकारिता गर्दा गर्नु पर्ने कतिपय कृयाकलापका बारेमा कुरा गरेका छन । यस कार्यक्रममा नेपालका विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिइरहेका छन । हाल सम्म यस कार्यक्रमले १२ औ एपिसोड सन्चलान गरि सकेको छ । यस कार्यक्रम स्मार्ट स्टुडेन्ट कार्यक्रमको अफिसियल युृटुव च्यानलमा बाकि २ वटा भिडियो अपलोड हने क्रममा रहेका छन । जसमा नेपालका चर्चिच नेता पुर्व सहरी बिकास मन्त्रि, प्रतिनिधि सभा सदस्य एवम राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष साथै नेपालि काँङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर नारायाण खड्का संग गण्डकी वोर्डिङग स्कुलकी कक्षा दसमा अध्ययनरत छात्रा मान्यता गौतम संग ११ औ एपिसोड त्यसै गरि चर्चित नेता तथा नेपालि काँग्रेस केन्द्रिय सदस्य डाक्टर शेखर कोइराला संगको बाह्रौ एपिसोड सार्वजनिक हुन बाकि छ । केहि दिनमा उक्त अपलोड हुने मुनलाइट इन्टरनेसनल इभेन्ट प्रा.लि.का अध्यक्ष पुन्य प्रसाद अधिकारीले जानकारी दिए ।

उक्त अन्तवार्ताको भिडियो हेर्न तलको लिङ्क थिच्नुस ।

https://www.youtube.com/watch?v=_EGxaCh3kK4&t=704s

Copy link
Powered by Social Snap