रामकुमारी झाक्री शखंमुलबाट गिरफ्तार


लेखक : admin      २९ माघ २०७७, बिहीबार ०७:१७ मा प्रकाशित     
रामकुमारी झाक्री शखंमुलबाट गिरफ्तार

रामकुमारी झकाक्रीलाइ राज्यविरुद्धको कसुरको दफा ५८ अन्तर्गत गिरफ्तार गरिएको छ । उनले पछिल्लो राजनितिक घटनाक्रमका बारेमा तिखो टिप्पणी गर्दै केपी वलि र राष्टपति विद्या भण्डारीको मिलेमतोमा ससंद विघटन गरेको आरोप लगाउने गरेकी छिन । गोरखा र काठमाण्डौमा गत २८ गते भएको प्रदर्शनमा उनले दिएको अभिव्यक्तिलाइ लिएर प्रहरीले उनलाइ गिरफ्तार गरेको बताइएको छ । शंखमुल स्थित उनको घरमा भेला भएका सर्मथकलाइ सम्वोधन गर्दै यो प्रकाउले अभिव्यक्ति स्वतन्त्रा विरुद्ध राज्य लागेको आरोप लगाएकी छिन । उनले राज्यको कानुन लाई पालना गर्दै आफुले गिरफ्तारी दिएको बताएकी छिन । उनले गिरफ्तार हुनु अघि समर्थकलाई सम्वोधन गरेकी थिइन ।

Copy link
Powered by Social Snap