द लेबल लाउन्ज दरबारमार्गमा युथ कृयसन नेपाल द्वारा आयोजित होलि कलरफुल फेस्टिभल सगरमाथाको आरोहण गोरखा जिल्लाको नानु माया गुरुङ लाई सम्मान गरि सम्पन्न भएको छ केही समय अगाडि प्रचार प्रसार गर्ने क्रममा बालाजु स्थित सम्राट पार्टी प्यालेस नयाँ बजारमा गरिने भनिएको कार्यक्रम कोबिड १९को कारण सरकारको मापदण्ड अनुसार दरबारमार्ग मा सम्पन्न गर्नेु पर्ने बाध्यताले गर्नुभएको थियो ।